समृद्धि फाइनान्स गयर शाखाले मनायो पहिलो वार्षिकोत्सव

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

समृद्धि फाइनान्सको शाखा कार्यालय गयर, सर्लाहीले पहिलो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

शाखाले स्थापनाकालदेखि हालसम्म सात करोड ६६ लाख बचत संकलन र एक करोड ५० लाख लगानी गर्न सफल भएको जानकारी शाखाका शाखा प्रमुख रामहरि निरौलाले दिए । 

फाइनान्सले कविलासी नगरपालिकाका स्थानीय व्यापारीहरू, बचतकर्ता, बुद्विजीवी, समाजसेवीलगायतले फाइनान्सको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । 

सुझावित समाचार