रिलायन्स फाइनान्सका ग्राहकलाई यती एयरलाइन्समा छुट

शुक्रबार, २८ बैशाख, २०८१
डिजिटल संस्करण

 रिलायन्स फाइनान्स लिमिटेड र यती एयरलाइन्सबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि फाइनान्सका ग्राहक तथा कर्मचारीले एयरलाइन्सको टिकट एवं कार्गो सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा प्राप्त गर्न फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआरबाट भुक्तानी गर्नुपर्ने बताइएको छ ।
 

सुझावित समाचार