काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर [फाेटाेफिचर]

बुधबार, १४ चैत, २०८०
डिजिटल संस्करण

बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अस्वस्थकर बन्दै गएको छ।

एयर भिजुअलको एक्युआई रिपोर्टका अनुसार काठमाडौं विश्वको तेस्रो प्रदूषित सहर छ।

उपत्यकाभित्र देखिएका केही तस्बिरहरू :

सुझावित समाचार