तिहारलाई यसरी सिँगारिँदै छ रानीपोखरी [तस्बिरहरू]

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

तिहार नजिकिएसँगै जमलस्थित रानीपोखरी र यहाँस्थित बालगोपालेश्वर मन्दिर सिँगार्ने कामले तीव्रता पाएको छ। अहिले मन्दिरमा रंगरोगन र पोखरी आसपासमा सरसफाइको काम भइरहेको छ।

भाइटीकाका दिन मात्र खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर दाजुभाइ/दिदीबहिनी नहुनेहरूका लागि विशेष महत्त्व रहेको छ।

तस्बिरहरू :

सुझावित समाचार