एसियाडमा पदक दिलाएकी एरिकाको फाइनल खेल [फाेटाेफिचर]

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा कराँतेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी छिन्। ६८ केजी तौल समूहको फाइनलमा उनले नेपाललाई रजत दिलाएकी हुन्।

काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिका रजतमा रोकिएकी हुन्। सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनल पुगेकी थिइन्।

तस्बिरहरू :

सुझावित समाचार