नेपाललाई पहिलो ओभरमै दोहोरो झड्का

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो ओभरमै दोहोरो झड्का लागेको छ। 

पहिलो ओभरमै नेपालले ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई गुमाएको हो। साहिन अफ्रिदीलाई लगातार दुई बलमा दुई चौका प्रहार गरेपछि कुशल क्याच आउट भए। उनको स्थानमा आएको कप्तान रोहित गोल्डेन डक भए। उनी एलबिडब्लु धरापमा परे। 

सुझावित समाचार