पाकिस्तानले दोस्रो झड्का व्यहोरेको छ । पहिलो विकेट गुमाएको तीन बलपछि नै पाकिस्तानले अर्का ओपनर इमाम उल हकलाई गुमाएको हो ।
नेपाली कप्तान रोहित पाैडेलले इमामलाई रनआउट गराएका हुन् । उनले गरेको प्रहार सीधा विकेटमा लागेपछि इमाम पेभेलियन फर्किन बाध्य भए ।

४ हप्ता अघि
३ हप्ता अघि
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग–३ अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। त्रिवि क्…
३५ मिनेट अघि
काठमाडौं । विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै चितवन राइनोजले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको …
१ घण्टा अघि
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग– ३ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य द…
३ घण्टा अघि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मंगलबार भइरहेको खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको…
४ घण्टा अघि
सुदूरपश्चिम गत वर्ष फाइनलमा गरेको ब्याटिङ बिर्सन चाहन्थ्यो । फितलो ब्याटिङकै कारण सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेर पनि…
१० घण्टा अघि
सुदूरपश्चिमले दिएको ८८ रनको सहज लक्ष्य साबिक विजेता लुम्बिनीले ९.५ ओभरमै भेट्टायो
११ घण्टा अघि
१९ घण्टा अघि
२१ घण्टा अघि
२१ घण्टा अघि
२२ घण्टा अघि
२३ घण्टा अघि
नयाँ पत्रिकामा स्वागत छ
नयाँ पत्रिकामा सदस्यता लिनुहोस्
पासवर्ड रिसेट गर्नुहोस्
नयाँ पासवर्ड सेट गर्नुहोस्
डा. महेशकुमार गौतम शनिबार छोराछोरी, श्रीमती र सासू–ससुरा लिएर मकवानपुरको चित्लाङतर्फ जाँदै थिए । छोराछोरीको स्कुल बिदा र आफूहरूको पनि शनिबार बिदा हुने भएकाले…