काउलिबाय साउदीमा

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

चेल्सीका डिफेन्डर काउलिबाय साउदी अरेबियाको प्रो लिगमा आबद्ध भएका छन् । साउदी क्लब अल हिलालमा उनी आबद्ध भएका हुन् । ३२ वर्षीय सेन्टर ब्याक काउलिबायलाई भित्र्याउन हिलालले ४७ मिलियन पाउन्ड खर्चेको हो ।

यसैगरी, चेल्सीका मिडफिल्डर एनगोलो कान्टे पनि साउदी क्लब अल इतिहादमा आबद्ध भएका छन् । गत सिजनमा काउलिबाय नेपोलीबाट चेल्सीमा चार वर्षका लागि आएका थिए । चेल्सीबाट उनले ३२ खेल खेल्दा दुई गोल गरेका थिए । 

See More On

सुझावित समाचार