वेस्ट इन्डिजलाई दोस्रो झड्का, गुल्सनले पहिलो बलमै लिए विकेट

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

एकदिवसीय क्रिकेटमा दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग भिडिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । 

आफ्नो पहिलो ओभरको पहिलो बलमै गुल्सन झाले विकेट लिए । उनले पाँच बल खेलेर कुनै रन नबनाएका जोनसन कार्लेसलाई विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराए । 

नेपालले बलिङमा जबर्जस्त राम्रो सुरुवात गरेको छ । 

सुझावित समाचार