पहिलो हाफमै दुई गोलले पछि पर्‍यो नेपाल

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

साफ च्याम्पियनसिप २०२३ अन्तर्गत नेपाल र कुवेतबीचको खेलको पहिलो हाफ सकिएको छ। भारतको बेंगलोरमा रहेको कन्तिराभा रंगशालामा भएको खेलमा पहिलो हाफ सकिँदा नेपाल २ गोलले पछि परेको छ।

कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३औँ र साइबाइबा अल्खाल्दीले ४१औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिएका छन्। 
 

सुझावित समाचार