बाँझोपनको उपचार अब सातै प्रदेशमा

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले सातै प्रदेशमा बाँझोपनसम्बन्धी रोगको उपचार गर्ने व्यवस्था गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै यस्तो बताएका हुन्। प्रदेशमा रहेका संघीय अस्पतालमा यस्तो सेवा विस्तार गर्ने उनको भनाइ छ।

See More On

सुझावित समाचार