सातै प्रदेशमा नयाँ पर्यटन गन्तव्य, नेपाललाई चलचित्र पर्यटन गन्तव्य मुलुक बनाइने

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएका हुन् । 

उनले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गरिने तथा नेपाललाई चलचित्र पर्यटन गन्तव्य मुलुकको रूपमा विकास गरिने बताए । 

सुझावित समाचार