सहकारी क्षेत्रको पुनर्संरचना, बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले सहकारी संस्था तथा क्षेत्रकै पुनर्संरचना गर्ने नीति ल्याएको छ। सहकारी क्षेत्रमा देखिएको पछिल्ला समस्यालाई दृष्टिगत गरी सरकारले सहकारी क्षेत्रको पुनर्संरचना गर्ने नीति ल्याउन लागेको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। सहकारीको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी नीति ल्याइने उनको भनाइ छ।

सुझावित समाचार