हेलिकोप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी ल्याइयो [तस्बिरहरू]

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

संखुवासभाको भोटखोलामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।

सिम्रिककै अर्को हेलिकोप्टरबाट दुर्घटनाका चार घाइतेलाई मेडिसिटी ल्याइएको हो। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका– ४ मा भएको उक्त दुर्घटनामा अर्का एकजनाको ज्यान गएको छ।

सुझावित समाचार