महावीरको धर्नास्थल पुगे डा. केसी र लिङदेन [तस्बिरहरू]

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले थालेको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएका छन्। 

लिङदेन आइतबार धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलनलाई समर्थन गरेका हुन्। यस्तै डा. गोविन्द केसीले पनि पुनको आन्दाेलनमा समर्थन जनाएका छन्। 

पुनले तीन दिनदेखि माइतीघरस्थित बानेश्वर जाने सर्भिसलेनलाई बन्द गरेर धर्ना दिइरहेका छन्। 


सुझावित समाचार