फुटपाथको ट्राफिक प्रहरी बिटमा महानगरको डोजर (तस्बिरहरू)

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले बागबजारस्थित पुरानो बसपार्कको फुटपाथमा रहेको ट्राफिक प्रहरी बिटमा डाेजर चलाएकाे छ।

महानगरले यसअघि नै फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाउन निर्देशन दिएको थियो। सोहीअनुसार नै उक्त बिट हटाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

सुझावित समाचार