अस्पतालमा डाक्टर खाेइ ? न्याय माग्न माइतीघरमा !

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेशविपरीत एमडी, एमएस, एमबिबिएसमा भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरू आन्दोलित बनेका छन्। 

उनीहरूले सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीत भर्ना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। 

सुझावित समाचार