सेतो मत्स्येन्द्रनाथको रथयात्राका रोचक दृश्य (फोटोफिचर)

बुधबार, १५ चैत, २०७९
डिजिटल संस्करण

आजबाट सुरु भएको सेतो मत्स्येन्द्रनाथको रथयात्रामा उल्लासपूर्ण सहभागिता देखिएको छ। सयौँ स्थानीयले रथ तानेका छन्। 

सबै उमेर समूहका स्थानीय यात्रामा सहभागी देखिएका छन्। आज पहिलो दिन अपराह्न ४ बजेबाट मत्स्येन्द्रबहालदेखि सुरु भएको रथयात्रा असनसम्म पुगेको छ। 

सुझावित समाचार