१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
काठमाडौं जिल्ला अदालतको आदेशपछि लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगिँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

सन्दीप केन्द्रीय कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:o८:oo

क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्‍याएको छ । नाबालिगमाथि जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो । 

केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई थुनामा राख्न आदेश दिएको थियो । 

लामिछानेलाई सुन्धारा कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले नयाँ पत्रिकालाई बताए । गत २० असोजमा पक्राउ परेका लामिछानेविरुद्ध १४ कात्तिकमा मुद्दा दायर भएको थियो ।

ad
ad