मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
सांकेतिर चित्र
Invalid date format १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा श्रीमानले गरे श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

गुल्मीको मुसिकोटमा श्रीमानले श्रीमतीलाई कुटपीट गरी हत्या गरेका छन्। मुसिकोट नगरपालिका ७ वामीकी ४० वर्षीया ताल कुमारी कुमाललाई श्रीमान ४२ वर्षीय सुर्य बहादुर कुमालले १ कार्तिकमा कुटपीट गरेर घाइते बनाएका थिए। 

ताल कुमारीको उपचारको क्रममा लुम्बिनी वामी अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिए। घटनापछि आरोपितलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गरिरहेको खरेलले बताए।