मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ। 

सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भोलि (१ कात्तिक)मा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। 

जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। उनी विगत २३ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत थिए।