मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Monday, 27 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २२ शनिबार २o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन बैठक : लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार २o:५६:oo

लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति भएको छ। बालुवाटारमा जारी  सत्तागठबन्धनकाे बैठकमा ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति जुटेको हो।

लोसपासँग सहमति भएसँगै बाँकि सिटबारे छलफलका लागि बालुवाटारमा गठबन्धन बैठक बसिरहेको छ। साथै उम्मेद्वारको नाम टुंगो लगाउन कांग्रेसको संसदीय बोर्ड बैठक पनि बालुवाटारका जारी छ।