१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाराको जितपुरमा बस दुर्घटना, ६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५८:oo

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा– २२ काे तीन नम्बर पुलनजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गतेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो।
 
उद्धार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेटौँडा ल्याइँदै गरेको प्रहरीले जनाएको छ।  घटनाको थप विवरण आउन बाँकी छ।

ad
ad