१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
संजित परियार काठमाडौं
Invalid date format o९:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुनसान काठमाडौं [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३१:oo

दसैँका लागि गाउँघर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ।

कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलियो। यसपटक दसैँको रौनकता बढेको छ। यसपटक झन्डै २० लाख मानिसले काठमाडौं उपत्यका छोडेका छन्। 

सधैँ भिडले थिचिने काठमाडौं सुनसान बनेको छ। सडकमा गाडीको संख्या निकै घटेको छ। सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन्। अधिकांश पसल बन्द छन्।