मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ताप्लेजुङ महोत्सव सुरु (फोटोफिचर) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

हिमाली जिल्ला ताप्लेजुङमा ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङ तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वरधाम पुगेर टुंगिनेछ ।  उत्साहजनक रूपमा कशलयात्रामा विभिन्न समूह, संस्था, विद्यालय र सर्वसाधारणले सहभागिता जनाएका छन् । तस्बिरमा ताप्लेजुङ महोत्सव :