मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २४ शनिबार
  • Saturday, 10 December, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ८ बुधबार १०:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता सिटौलालाई कोरोना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ८ बुधबार १०:४२:००

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल संयोजकसमेत रहेका सिटौला स्वास्थ्यमा केही समस्या देखिएपछि  मंगलबार साँझ ह्याम्स हस्पिटल गएका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा  उनका कोरोना पजिटिभ देखिएको हो ।

उनी अहिले होम आइसोलेसनमा छन्। अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि चिकित्सकको परामर्शअनुसार दिउँसो अस्पताल भर्ना हुने बताइएको छ । उनी हिजो शीर्ष नेताको बैठकमा केही समय उपस्थित भएर फर्किएका थिए।