मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘आर्थर गन’ ले नेपालका सात सहरमा नौ कन्सर्ट गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

अमेरिकी आइडलका फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेलले नेपालका प्रमुख सात सहरमा नौवटा कन्सर्ट गर्दै छन् । नेपालका प्रमुख सात सहरमा हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शनिबारदेखि सुरु हुँदै छ।

कन्सर्टका लागि नेपाल आएका दिवेशले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीतिक प्रस्तुति दिन नेपाल आएको बताए। नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको भन्दै उनले यसैसम्बन्धी डकुमेन्ट्री बनाउने लक्ष्यसहित आफूहरू नेपाल आएको उल्लेख गरे।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै नेपाली मूलका दिवेश एकाएक चर्चामा आएका थिए। उनी अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल भएका थिए।