मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई बालेनको प्रश्न : कुन नैतिकताले भन्नुहुन्छ म देश बनाउँदै छु ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५८:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेका छन्। मंगलबार बेलुकी सामाजिक संजालमार्फत बालेनले प्रचण्डलाई नैतिकता नभएको नेताका रूपमा प्रस्तुत गरेका हुन्। 

बालेनले आफ्नो सामाजिक संजाल स्ट्याटसमा ककनीको बाटोको दुरावस्था बनाउने मान्छेकै घरमा बसेर देश बनाउँदै छु भन्ने नैतिकता प्रचण्डमा नभएको टिप्पणी गरेका छन्। 

बाटोको जीर्ण अवस्थाको भिडियो पोस्ट गर्दै बालेनले लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’