मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिट बाँडफाँडबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

सत्तारुढ पाँचदलीय गठबन्धनमा आगामी निर्वाचनमा सिट बाँडफाँडका आधारबारे छलफलका लागि शीर्ष नेताहरूको बैठक बसेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यद्वय बेदुराम भुसाल र प्रमेश हमाललगायत सहभागी छन्। 

कार्यदलको बैठक भोलि बस्दै छ। बैठकमा सिट बाँडफाँडको आधारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।