१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड संक्रमणदर १४ प्रतिशतभन्दा बढी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३१:oo

नेपालमा कोभिड संक्रमणदर दैनिक १४ प्रतिशत नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर चार हजार ६ सय ८२ नमुना परीक्षणमध्ये ६ सय ६० जनामा कोभिड संक्रमण देखिएको हो । शुक्रबारको तुलनामा नयाँ संक्रमितको संख्या कम देखिए पनि संक्रमणदर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर गरिएका नमुना परीक्षणमध्ये एक हजार नौ सय ४२ पिसिआर र दुई हजार सात सय ४० जनाको एन्टिजेन परीक्षणका क्रममा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ad
ad