१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति बाइडेन कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई काेरोना संक्रमण भएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिमा कोभिड– १९ का लक्षण देखिएपछि प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्।

आफ्ना अमेरिकी समकक्षीमा काेरोना भाइरसको संक्रमण भएको जानकारी पाएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्। सन्देशमा सीले बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

बाइडेनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्। रासस