मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आराेपित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

प्रहरीले १६ वर्षीय किशोरी करणी गरेको अभियोगमा चाँगुनारायण नपा–९, ताथलीका २७ वर्षीय टीकाराज कटुवाललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार किशोरीलाई कटुवालले सूर्यविनायक नपा–१० चित्तापोलस्थित पिसफुल रिसोर्टमा लगी करणी गरेका थिए । 

जगातीबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीले जगाती प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको स्वास्थ परीक्षण भइसकेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।