मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १९ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइजिपी नियुक्ति विवादको सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार o९:५४:oo

नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदै छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आइजिपी विवादको मुद्दा चौथोपटक सुनुवाइ हुन लागेको हो । गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो ।

वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।