निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १६ बिहीबार ०८:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

६ सय ६० जनाले पाए भन्सार एजेन्टको इजाजतपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १६ बिहीबार ०८:०१:००

६ सय ६० जनाले भन्सार एजेन्टको इजाजत पत्र पाएका छन् । भन्सार एजेन्ट इजाजतपत्रका लागि गत २७ वैशाखमा लाेकसेवा आयोगले लिएकाे लिखित परीक्षामा आठ सय ६० जना उत्तीर्ण भई अन्तर्वार्ताका लागि छानिएका थिए । तीमध्ये अन्तर्वार्तामा आठ सय ५७ जना सहभागी भएकाे थिए । बिहीबार भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको भन्सार विभागले जनाएकाे छ । 

भन्सार एजेन्टमा नाम निकाल्न सफल उम्मेदवारको सूची