Skip This
मनकामना केबलकारको टिकट किन्दा इसेवाको पुरस्कार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनकामना केबलकारको टिकट किन्दा इसेवाको पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१६:oo

भुक्तानी सेवाप्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हीराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।

योजनामा एकजनाले हीराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टिभी र एकजनाले वासिङ मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजना साउन ३१ गतेसम्म सञ्चालन हुने जनाइएको योजनामा विजेता चारजनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्ने जनाइएको छ ।