१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नागरिक लगानी कोषले बचत रकममा थप प्रतिफल दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:१७:oo

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका बचतकर्तालाई थप प्रतिफल दिने भएको छ । कोषले करिब दुई लाख ९८ हजार सहभागीलाई आर्थिक वर्ष ०७७÷७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो ।

कोष सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । ०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरूको खातामा कुल रकम एक अर्ब ७४ करोड रुपैयाँ जम्मा हुने कोषले जनाएको छ ।

ad
ad