१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चीनको राजदूतमा श्रेष्ठ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:o१:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी देश चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।

ad
ad