मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

आजबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिइँदै छ। काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउन सुरु गरिएकाे हो।

यस अवधिमा काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने सरकारकाे लक्ष्य छ। विद्यालयहरूलाई नै खोप केन्द्रको रूपमा तयार गरी खोप लगाउन सुरु गरिएको हो।

तस्बिरहरू :