१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जलेर खुट्टा कुहिएकी रानालाई उपचारका लागि काठमाडौं पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५५:oo

खुट्टा जलेपछि कुहिएर बेहाल बनेकी गुल्मी मुसिकोट नगरपालिका– ३ की पुतली रानालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई मंगलबार कीर्तिपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

रानालाई नगरपालिकाको तर्फबाट एम्बुलेन्स सहयोग र उपचारका लागि नगद २५ हजार रुपैयाँ प्रदान गरिएको छ । मुसिकोट नगरपालिकाका मेयर जीवन खरेल, उपमेयर गंगा श्रेष्ठ, स्वास्थ्य संयोजक डिबी जिसी, वडाध्यक्ष शंकर रायमाझीलगायत घरमै पुगेर आर्थिक सहयोगसहित रानालाई काठमाडाैँ पठाएका हुन् । उनको अवस्थाबारे नयाँ पत्रिकामा समाचार प्रकाशन भएको थियो । 

ad
ad