मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका चन्द्रौटा
२o७९ जेठ २८ शनिबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता युवकको शव इनारमा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, चन्द्रौटा
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार १४:o६:oo

कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ। तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगन्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो। 

श्रीराम गोरखा माध्यमिक विद्यालयनजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।