मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा जन्ती बोकेको बस दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

चितवनमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

चितवनको रत्ननगर नगरपालिका–२ मा रहेको हरिहर मन्दिरबाट जन्ती लिएर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित २६ जना मध्ये १३ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्यचौकी र भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।