Skip This
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Tuesday, 11 August, 2026
तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १९ बिहीबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार १४:४३:oo

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ। निधन हुनेहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका– २ सानाेसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो। दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरूलाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइएको थियो।