मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रतिकात्मक तस्बिर ।
२०७९ जेठ १३ शुक्रबार १३:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको ग्यास बुलेटमा आगलागी

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार १३:०७:००

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा श्रीराम ग्यासको बुलेटमा आगलागी भएको छ। गुडिरहेको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगो लागेको हो। अहिले घटनास्थलमा प्रहरी पुग्दै छ। घटनाको थप विवरण आउन बाँकी छ।