१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बिर्तामोडमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:o२:oo

झापाको बिर्तामोड नगरपालिकाकाे मेयरमा एमालेकी पवित्रादेवी महतरा विजयी भएकी छिन् । उनले कांग्रेसका भोजराज सिटौलालाई पराजित गरेकी हुन् । महतराले १६ हजार पाँच सय २० मत प्राप्त गर्दा सिटौलाले १२ हजार सात सय ३२ मत पाए । महतरा यसअघि उपमेयर थिइन् । 

नगरपालिकाको उपमेयरमा पनि एमाले नै विजयी भएको छ । उपप्रमुखमा एमालेका नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन् । उनले १५ हजार पाँच सय ८६ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी चन्द्रप्रसाद कडरियाले आठ हजार चार सय ५१ मत पाए ।

ad
ad