१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Monday, 12 May, 2025
२o७९ जेठ ६ शुक्रबार o९:२३:oo
Read Time : < 1 मिनेट
निर्वाचन

थाक्रेमा पुन: रामकुमार आचार्य विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार o९:२३:oo

धादिङ जिल्लास्थित थाक्रे गाउँपालिकाको अध्यक्षमा  एमालेका उम्मेदवार रामकुमार आचार्य पुन: निर्वाचित भएका छन् । १० हजार तीन सय ५५ मत प्राप्त गर्दै थाक्रेमा आचार्य दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आचार्यका निकटतम् प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद बिडारीले आठ हजार एक सय १६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार यन्‍त्रबहादुर थापा निर्वाचित भएका छन् । उनले नाै हजार चार सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अम्बिका रूपाखेती पौडेल नाै हजार ९१ मत प्राप्त गरेकी छिन् ।