१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ जेठ १ आइतबार ११:२४:००
Read Time : < 1 मिनेट
निर्वाचन

झापा- १ मा कांग्रेसको प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार ११:२४:००

झापा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा- १ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन्।

उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए । यो वडामा कांग्रेसले अन्य चारवटै सदस्य जितेको छ।