निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ २ बिहीबार
  • Thursday, 18 August, 2022
२०७९ जेठ १ आइतबार ०७:१५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहा नगरपालिका– १० मा एमालेको प्यानलै विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार ०७:१५:००

सिराहा नगरपालिका– १० को वडाध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ ।  वडाध्यक्षमा निर्वाचित मुखियाले आठ सय ५३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले तीन सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगलकिशोर कामतीले तीन सय एक मत प्राप्त गरेका छन् ।

मुखिया स्थानीय तह निर्वाचन २०७४ मा जसपाका जुगलकिशोर कामतीसँग एक सय ७१ मत अन्तरले पराजित भएका थिए । यसपटक मुखियाले ठूलो मतान्तरले विजयी भएका छन् । वडा सदस्यहरूमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरिजादेवी पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचन भएका छन् ।