१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

हुम्लाको ताजाँकोट १ मा माओवादी विजयी, पालिकामा पनि माओवादीकै अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:२७:oo

हुम्लाको ताजाँकोट १ मा माओवादी केन्द्रको उम्मेदवार विजयी भएको छ । अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो ।  पालिकामा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएको छ । दुई वडाको मतगणना हुँदा माओवादीले अग्रता लिएको हाे । 

४ सय ५७ मत गणना गर्दा अध्यक्ष लालकेश जैशी २सय ३७ मत पाएका छन् भने एमालेका अजमल बुढा १ सय ६१ मत प्राप्त गरेका छन् । १ सय ६ मतले माओवादी केन्द्र लालकेशको अग्रता छ ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाले २ सय ३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् । कांग्रेसकै बागी तिलक बहादुर शाहीले १ सय १० मत प्राप्त गरेका छन् ।

ad
ad