१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

झापाको भद्रपुर नगरपालिकामा कांग्रेस र हल्दिबारी गाउँपालिकामा राप्रपाको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५२:oo

झापाको भद्रपुर नगरपालिकामा कांग्रेस उम्मेदवार गणेश पोखरेलले अग्रता लिएका छन् । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा तीन सय मत गन्दा पोखरेलको १ सय १८ मत आएको छ । त्यस्तै एमालेका असारु राजवंशीको ७५ र राप्रपाका नवराज पनेरुको ७० मत आएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रकी शिवकुमार राजभण्डारी १ सय १७ मतसहित अगाडि छन् । एमालेकी कौशिल्या अधिकारीले ७६ मत ल्याएकी छन् भने राप्रपाकी राधा कार्कीले ६३ मत ल्याएकी छन् । 

त्यस्तै हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् । १ सय ५० मत गन्दा एमालेका उम्मेदवारको ५८, कांग्रेसका उम्मेदवारको १०,माओवादी केन्द्रको १२ र राप्रपाको ६८ मत आएको छ । उपाध्यक्षमा एमालेका उम्मेदवारको ५०, माओवादीको ११ र राप्रपा उम्मेदवारको ४९ मत आएको छ ।  


 

ad
ad