१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:१२:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।

साथै, चुनावी तालमेल, निर्वाचन प्रचारप्रसारको समीक्षा, उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठनलगायतका विषयमा समेत बैठकमा छलफल हुनेछ।

ad
ad